अभिवादन, नमस्ते – समाजवाद अध्ययन केन्द्र नेपाल
सबैजनामा हार्दिक स्वागत गर्दछ।
पुँजीवादले निम्त्याउने गरिबी, असमानता र तमामखाले विभेदहरूका सन्दर्भमा खुला छलफल गर्न; यी समस्या समाधानका लागि आवश्यक ज्ञानको उत्पादन तथा पुनर्उत्पादनमा क्रियाशील रहन; समाजवाद सम्बन्धी प्रकाशन, वितरण र प्रचार गर्न; राजनीतिक पार्टी, सरकार र जनसमुदायका विभिन्न हिस्सामा आवश्यक जागरण र दबावको भुमिका खेल्न; विराट मानवताका लागि राष्ट्रिय अन्तराष्ट्रिय तहमा ऐक्यबद्धता र आवश्यक बहस, अन्तरक्रिया सञ्चालन गर्न; समाजवादको अभियानमा लागेकाहरूबीच अनुभवहरूको आदानप्रदान गर्न; र समाजवाद स्थापनाको निम्ति आवश्यक भुमिका खेल्न, समाजवाद अध्ययन केन्द्र नेपाल, धनकुटाको स्थापना भएको हो ।
समाजवाद अध्ययन नेपाल बारे
जनसमुदायका विभिन्न हिस्सामा आवश्यक जागरण र दबावको भुमिका खेल्न; विराट मानवताका लागि राष्ट्रिय अन्तराष्ट्रिय तहमा ऐक्यबद्धता र आवश्यक बहस, अन्तरक्रिया सञ्चालन गर्न; समाजवादको अभियानमा लागेकाहरूबीच अनुभवहरूको आदानप्रदान गर्न; र समाजवाद स्थापनाको निम्ति आवश्यक भुमिका खेल्न, समाजवाद अध्ययन केन्द्र नेपाल, धनकुटाको स्थापना भएको हो ।
ब्लग
हामी तपाईंलाई पहलको एक हिस्सा बन्न आमन्त्रित गर्दछौं।
हामीलाई तल आफ्नो विवरण दिनुहोस् र हामी तपाईंलाई फिर्ता आउनेछौं।





